यु–१५ टोलीको फराकिलो हार



काठमाडौं, (नेस)।भारतमा भइरहेको साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालको शुरूआत कमजोर भएको छ।

कल्याणीमा भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक भारतसँग ५–० को फराकिलो हार बेहोरेको हो।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेस र भुटान गरी ५ टोलीको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्