झलनाथ खनाल चीन जाँदै



न्युज अफ नेपाल, काठमाडौँ ।
सत्ताधारी नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन जान लाग्नुभएको छ । खनाल पाँच दिने भ्रमणका लागि बुधबार राति चीन जाने स्रोतले जनाएको छ ।

चिनियाँ कम्युनिष्टको निमन्त्रणामा गोन्जाओमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्नेगरी उनी चीन जान लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्