किन निकालिन्छ गाडिएको शव !



(एजेन्सी)
इन्डोनेसियाका तोराजा जातका मानिसहरुले एक अनौठो प्रकारको शोक व्यक्त गर्ने गर्दछन् । यस जातका मानिसहरुले मृत्यु भइसकेका आफना आफन्तको गाडिएको शव निकालेर अनौठा प्रकारले शोक मनाउने गर्दछन् । लासलाई खाडलबाट निकालेपछि लासलाई नयाँ कपडा लगाएर सजाइन्छ । आफ्ना साथीसँगी र गाउँलेहरूलाइृ बोलाएर गाउँ वरिपरि घुमाईन्छ । यसरि हरेक वर्ष तोराज जातका मानिसहरुले मरेका लासहरुलाई निकालेर अनौठो प्रकारल् शोक व्यक्त गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्