सुब्बाले विष खाएर आत्महत्या गरे



काठमाडौं । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा एक व्यक्तिलाई मृत अवस्थामा भेटिएको छ ।उनलाई कार्यालयमा लडिरहेको अवस्थामा भेटिएको हो ।

मृतक योजना आयोगकै सुब्बा बच्चु केसी रहेको प्रहरीले जनाएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्