चोटका कारण डेम्बेले विल्बाओसँग हारे



काठमाडौं । उस्मान डेम्बेले फेरि घाइते भई विल्बाओसँग हारेका छन् ।
ला लिगाको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको विल्बाओसँग हार्दा डेम्बेलेको घुँडामा चोट लागेको थियो ।
२०१७ मा बार्सिलोनामा आएपछि उनी छैटौंपटक घाइते भएका हुन् । उनले अहिलेसम्म २२८ दिन चोटमा बिताएका छन् । उनी पाँच साता जति मैदान बाहिर रहनेछन् ।
क्लबमा आबद्ध भएलगतै पनि उनी चोटका कारण १०० दिन मैदान बाहिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्