नेकपाका ३३ विभागका प्रमुख (सूचीसहित)



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालय बैठकले ३३ वटा केन्द्रीय विभागको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ ।

यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, संगठन विभागमा वामदेव गौतम, पर्यटन विभाग योगेश भट्टराई, विदेश विभागमा माधव नेपाल, अर्थ विभागमा सुरेन्द्र पाण्डे, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको छ ।

नेकपाका ३३ विभागका प्रमुखको सूची

 

प्रतिक्रिया दिनुहोस्