रवि लामिछानेलाई अदालत लगियो, समर्थकद्वारा नाराबाजी



चितवन । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र अस्मिता रुकु कार्कीलाई जिल्ला अदालत चितवन लगिएको छ । बिहीबार पक्राउ परेको उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो ।

लामिछानेलाई रिहाई गर्नुपर्ने माग राख्दै उनका समर्थकले अदालत परिसर बाहिर पर्दशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्