२ हजार घुससहित पक्राउ परेका ट्राफिक प्रहरीविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा



काठमाडौँ । काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टका प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दूई हजार घुस लिदै गरेको अवस्थामा पक्राउ परेका भट्टराईविरुद्ध मुद्दा दायर भएको छ । उनीमाथि विभिन्न बहाना बनाएर मेलम्चीदेखि काठमाडौँ आउने गाँडीसँग घुस मागेको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्