तस्वीरमा रक्षाबन्धन



काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरुले रक्षाबन्धन एवंम जनैपुर्णिमा मनाउँदैछन् ।

आजका दिन रक्षा बन्धन र जनै लगाउनेको विभिन्न मन्दिरहरुमा घुइँचो लागेको छ । आज सबेरै नुहाइधुवाई गरी रक्षा बन्धन तथा मन्त्रोचरणसहति जनै लगाएमा रोगव्याध नलाग्ने सामाजिक मान्यता रहेको छ ।

तस्वीरः अनील आङदम्बे, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्