माछो माछो…माछै



बागमतीमा प्रदूषणका कारण माछा हराएका थिए तर अब जनहरीले काम पाउन थालेका छन्।।। गौशालानजिककैको यो दृश्यले बागमती सफाई अभियानलाई स्याबास भन्न मन लगाउँछ ।
तस्वीर ः अनिल आङदेम्बे
प्रतिक्रिया दिनुहोस्