हङकङमा सुनको मूल्य घट्यो



हङकङ । हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।

हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो ।

प्रतिक्रिया दिनुहोस्