घरनजिकै नमाज पढ्न सल्लाह



जम्मु काश्मिरमा आधिकारिक रुपमा इदको अवसरमा नागरिकलाई नजिकको मस्जिदमा नमाज पढ्न अनुमति दिएको छ ।
तर ठुला सभ र ठुला मस्जिदमा नागरिक भेला नहुन सचेत गराइएको छ । आइतबार इदको एक दिन अगाडी बजारमा भिडभाड देखिएको थियो । ठुला पसल बन्द भएपनि मानिसहरु इदका लागि बाख्रा किनिरहेका थिए ।

इदको अवसरमा पनि सन्चार सुविधामाथिको रोक हटाएको छैन । ल्यान्डलाइन र इन्टरनेट जस्ता संचार सेवा अहिलेपनि सुचारु रुपमा नचलेको केही सन्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्