उडान रद्द



हंगकंग, (एजेन्सी) ।
हजारौं सरकार विरोधि प्रदर्शनकारीले ठप्प पारेपछि सोमवार हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलले सम्पूर्ण बहिर्गमन उठान रद्ध गरेको छ । यात्रुहरुलाई विमानस्थलमा नआउन सार्वजनिक सुचना प्रवाह गरिएको छ । यो विामानस्थल विश्वकै सबैभन्दा व्यस्त मानिन्छ । विमानस्थलका अधिकारीहरुले सेवा बन्दगरिनु पर्नाको दोष प्रदर्शनकारीलाई दिएका छन् ।

अधिकांश प्रदर्शनकारीले अघिल्लो दिन प्रहरीले आफुमाथि निक ैनजिकबाट अश्रुग्यास र गैर घातक गोली चलाएकोमा आक्रोश व्यक्त गरेका छन् । आइतवार एक महिलालाई आँखाबाट रगत निस्कने गरी हमला भएके विरोधमा केहि प्रदर्शनकारीहरुले आाखामा पटि बाँधेका थिए ।

प्रतिक्रिया दिनुहोस्