शनिबार बिहान आएको आँधीमा परी १३ को मृत्यु, १६ बेपत्ता



बेइजिङ । चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ । अधिकारीहरुले हजारौं रुख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दा घर बाहिर रहेको बताएका छन् । एएनपी

प्रतिक्रिया दिनुहोस्