राक्षसी स्वरूपको घन्टाकर्ण दहनः फोटो फिचर



काठमाडौँ ।
मंगलबार भक्तपुरमा राक्षसी स्वरूपको घन्टाकर्ण दहन गरिएको छ । नेवाः समुदायले गठे मंगल पर्व धुमधामका साथ मनाइरहेको छ ।

दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको यस पर्व श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।
तस्वीरः अनिल आङदम्बे

प्रतिक्रिया दिनुहोस्