टाउको तथा घाँटीको अर्बुदरोग (क्यान्सर) बारे केही तथ्य



प्राडा दीपेन्द्र श्रेष्ठ
वरिष्ठ नाक कान घाँटी विशेषज्ञ/टाउको तथा घा“टी शल्यचिकित्सक
नर्भिक इन्टरनेसनल हस्पिटल

समग्रमा टाउको तथा घाँटी (गद्र्धन)को (क्यान्सर) सामान्यतया टाउको तथा घा“टीका squamous cells बाट शुरू हुन्छन्।

यी कत्रगबmयगक कोसिकाका क्यान्सरलाई टाउको तथा घा“टीका कत्रगबmयगक ऋभििअबचअष्लयmब भनेर भनिन्छ। टाउको तथा घा“टीका क्यान्सरहरू कहिलेकाहीं मुखभित्र रहेको ¥याल (थुक) ग्रन्थीबाट पनि शुरू हुन सक्छन्। तर, त्यस्ता क्यान्सर सामान्यतया अत्यन्तै बिरलै पाइने गरेको छ। ¥याल ग्रन्थीमा विविध किसिमका कोसिका रहेका हुुन्छन् र तिनीहरू क्यान्सरयुक्त बन्न सक्छन्। ¥याल ग्रन्थीमा हुन सक्ने क्यान्सर पनि फरक–फरक प्रकारका हुन सक्छन्।

नेपालमा टाउको र घा“टीको क्यान्सरको अधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि, त्यो बढ्ने क्रममा नै छ। संयुक्त राज्य अमेरिकामा भने सबै किसिमका क्यान्सरमध्ये टाउको र घा“टीको क्यान्सरको हिस्सा करिब ४ प्रतिशत रहेको छ। टाउको तथा घा“टीको क्यान्सर नेपालमा धेरै हुने क्यान्सरमध्ये चौथो ठूलो भएको पाइएको छ। यी क्यान्सर महिलाको दा“जोमा पुरुषमा झण्डै दोब्बरभन्दा बढी हुने गरेको पाइएको छ। उमेर समूहको कुरा गर्ने हो भने ५० वर्ष उमेर कटेका व्यक्तिमा यो अभैm बढी भएको पाइएको छ।

टाउको र घा“टीका अर्बुदरोगलाई टाउको तथा घा“टीको कुनचाहि“ भागमा तिनको उत्पत्ति भएको हो, त्यसकै आधारमा फेरि पुनवर्गिकृत गरिन्छ। ती क्षेत्र तथा भागलाई निम्नबमोजिम व्याख्या गरिएको छ।

मुखको भित्री भागः यो भागमा हुने क्यान्सरमा निम्न पर्दछन्ः जस्तै ओठ जिब्रोको अघिल्लो दुई तिहाइ भाग, गिजा, गाला र ओठभित्रका मांशपेसी, जिब्रोमुनि रहेको अर्थात् जिब्रोको तलपट्टिको सतह, मुखको माथिल्लो भाग कडा तालु र बुद्धि बङ्गारा पछाडिको गिजाको सानो भागको अर्बुद रोग, आदि।
¥यारिङ्गसः फ्यारिङ्गसनाकको पछाडिको भागबाट शुरू हुने र खाद्यनलीमा पुगी अन्त्य हुने करिब ५ इन्ज लामो खाली नली (tube) हो। यसका जम्मा ३ भाग हुन्छन्। ती हुन्– फ्यारिङ्गसको माथिल्लो भाग अर्थात् nasopharynx जुन नाकको ठीक पछाडि रहेको हुन्छ।

फ्यारिङ्गसको बीचको भाग बीचको भागमा नरम तालु, जिब्रोको पछाडिको एक तिहाइ भाग र tonsilsclGtd अन्तिम भागअर्थात् सबभन्दा तलको भागलाई चाहि“ hypopharynx भनिन्छ।

ल्यारिङ्गसः ल्यारिङ्गसलाई ध्वनि बक्स (sound box) समेत भनिन्छ। यो घा“टीमा फ्यारिङ्गसभन्दा ठीक तल रहेको र कुरकुरे हड्डीले बनेको एउटा passageway हो। यसमा vocal cord  रहेको हुन्छ। यसमा epiglotis भनिने मांशपेशीको सानो टुक्रा रहेको हुन्छ। चलायमान प्रकृतिको यसले श्वासनलीतर्फ खानाका अवयव नछिरून् भन्ने उद्देश्यले ल्यारिङ्गसको मुख बन्द गरिदिने कार्यसमेत गर्दछ।

parasasal sinuses and nasal cavity नाकको नली वरिपरि रहेको हावा भरिएको खाली भाग र नाकको प्वालभित्र रहेको खाली भागमा समेत कहिलेकाहीं क्यान्सर रोग लाग्न सक्छ।

¥याल ग्रन्थीः मुखभित्र रहने यी मुख्य ग्रन्थी मुखको पृष्ठभूमि अर्थात् सतहमा बङ्गारा नजिकै रहेका हुन्छन् र तिनले ¥याल (अर्थात् थुक) उत्पादन गर्ने गर्छन्।

थाइराइड क्यान्सर

घा“टीको तल्लो भाग तिर… र रुद्रघण्टीको तलपट्टि पुतली आकारका ग्रन्थी रहेका हुन्छन्। तिनलाई थाइराइड ग्रन्थी भनिन्छ। थाइराइड ग्रन्थीले एक प्रकारको हारमोन उत्पादन गर्दछ, जसले मानिसको मुटुको चाल, रक्तचाप, शरीरको तापक्रम र शारीरिक तौल नियमित गर्ने काम गर्दछ।

यद्यपि केही समयपूर्वसम्म नेपालमा थाइराइड क्यान्सरको रोगीको संख्या त्यति धेरै थिएन, हाल त्यो संख्या निकै नै बढेको पाइन थालेको छ। रोगमा वृद्धि त भएकै छ, त्यसमा पनि नवीनतम् प्रविधिका कारण थाइराइड ग्रन्थीका (सामान्य) स–साना क्यान्सर पनि पत्ता लाग्न थालेका छन्, जुन विगतमा सम्भव थिएन।
टाउको र घा“टीका क्यान्सरका जोखिमका प्रमुख कारक तŒवमध्ये मादक पदार्थ तथा सूर्तीजन्य पदार्थ (धू“वारहित वा चपाइने सूर्ती÷अम्मल) मुख्य रहेका छन्। विशेषत मुखको, इचयउजबचनलह, जठउयउजबचनलह, र ीबचनलह का क्यान्सरहरू गराउनमा मादक पदार्थ र सूर्तीजन्य पदार्थले ठूलो भूमिका खेलेका हुन्छ।

टाउको र घा“टीका क्यान्सरमध्ये कम्तीमा पनि ७५ प्रतिशत रोगको कारणमा मादक पदार्थ र सूर्ती सेवन नै पर्दछन्। मादक पदार्थ र सूर्तीजन्य पदार्थ दुवै सेवन गर्ने मानिस मादक पदार्थ वा सूर्तीमध्ये एउटा मात्रै प्रयोग गर्ने मानिसको दा“जोमा अत्यधिकरूपमा क्यान्सरको जोखिममा हुन्छन्। तर, ¥याल ग्रन्थीका क्यान्सरका लागि भने तिनीहरू जोखिमका कारण नहुन सक्छन्।

टाउको तथा घा“टी क्यान्सरका जोखिमलाई कसरी न्यूनीकरण गर्ने ?

१. यदि तपाईं धूम्रपान गर्ने वा अन्य सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गर्नुहुन्छ भने तत्कालै छोड्नुहोस्। यदि मद्यपान गर्नुहुन्छ भने ठिक्क मात्रामा मात्रै गर्ने
बानी गर्नुहोस्।
२. सुरक्षित यौन व्यवहार अपनाएर वा खोप लगाएर आफूलाई ≈युमन पापिलोमा भाइरस सङ्क्रमणबाट जोगिनुहोस्।
३. आवश्यकताभन्दा बढी समयसम्म घाममा नबस्नुहोस्।
४. यदि तपाईंलाई विषाणुयुक्त धू“वा÷धूलोमा बस्नुपर्ने भएमा सुरक्षित मखुण्डो ९“बअभ ःबकप० प्रयोग गर्नुहोस्। संघ–संस्थाले पनि आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षित पार्न कार्यस्थलमा हानीकारक धू“वा÷धूलोबाट कर्मचारीलाई सुरक्षित राख्न उपयुक्त एयर फिल्ट्रेसन प्रणाली जडान गर्नुपर्दछ।

सङ्क्रमणका कारण क्यान्सर
ह्युमन पापिलोमा भाइरस (एचपीभी), मुख्यरूपमा एचपीभी टाइप–१६ चाहि“ टाउको तथा घा“टीका केही प्रकारका क्यान्सरका लागि कारक हुने गर्दछ। विशेषतm इचयउजबचथलनभब िक्यान्सर, जुन जिब्रोको आधार भाग वा टन्सिलतिर हुने गर्दछ।

टाउको तथा घा“टीका क्यान्सर रोगका अन्य कारकमा निम्न पर्दछन्।
 फलफूल तथा तरकारी (साग–सब्जी)रहित वा न्यून भएका खाना खाने बानी,
 ज्यादा नुनयुक्त माछा तथा मासु खाने बानी,
 व्यक्तिमाplummer vision का लक्षण पत्ता लाग्नु,
 epstein barr भाइरसबाट सङ्क्रमण हुनु,
 एसियाली मूलका मानिस हुनु,
 दक्षिण अमेरिकी मुलुकबाट आउने एक प्रकारका क्याफिनयुक्त पेय पदार्थ            yerba mate ज्यादा पिउनु,
 मुखको आवश्यक सर–सफाइमा उचित
ध्यान नदिनु,
 कार्यस्थलमा asbestos , काठको धूलो, निकेलयुक्त धूलो र सिलिकाको धूलोको सम्पर्कमा रहनु,
 मुखमा हिलिक हिलिक पानी÷खाना आउने रोग (ग्यास्ट्रोइसोफाजियन रिफ्लक्स रोग) हुनु,
 शरीरमा रोग प्रतिरोधात्मक क्षमता नहुुनु,
lichen planus जस्ता छालासम्बन्धी रोग
 केही त्यस्ता अनुवांशिक लक्षण÷रोग जस्तैः “anconi anemia , dipkeratosis congential आदि।

टाउको तथा घा“टीको क्यान्सरका लक्षण कुन भागबाट शुरू भएको हो, त्यसमा भर पर्दछ। केही सामान्य लक्षण निम्न हुन सक्छन् ः

१. मुखमा घाउ हुने

मुखभित्र घाउ आउने, उपचारपश्चात् पनि घाउ चा“डो ठीक नहुने जस्ता समस्या मुखको क्यान्सरका लक्षण हुन्।

२. घा“टी, बङ्गारा र मुखभित्र साह्रो गिर्खा हुने,

बङ्गारा, मुख वा ओठमा साह्रो गिर्खा हुनु टाउको तथा घा“टीको क्यान्सरको एक अर्को लक्षण हो। त्यस्तो गिर्खा घा“टीमा छ भनेचाहि“ त्यो थाइराइड क्यान्सरका लक्षण हुन सक्छ। घा“टीका गिर्खा सुन्निएको लिम्फ नोडका कारण पनि हुन सक्छ। घा“टीका एकभन्दा बढी लिम्फ नोडहरू सुन्निनु निश्चय पनि टाउको, घा“टी तथा ¥याल ग्रन्थीका क्यान्सरको सामान्य लक्षण हुन सक्छ। तर, गिर्खा कहिले देखिने कहिले हराउने लक्षणचाहि“ सामान्यतया क्यान्सरको कारण नहुन सक्छ। क्यान्सरका कारण हुने गिर्खा सामान्यतया हराएर जा“दैन, बरु बढ्दै जान्छन्।

३. मुहार क्षेत्रमा पीडा हुने वा कमजोर महसुस हुने

मुहार क्षेत्रमा हुने दुखाइ÷पीडा वा कमजोरी उपचारपश्चात् पनि ठीक नभएमा त्यो ¥याल ग्रन्थीका मुखको क्यान्सरका सामान्य लक्षण हुन सक्छ।

४. घा“टी/गद्र्धनको दुखाइ

थाइराइड क्यान्सर भएका मानिसमा कहिलेकाहीं घा“टीको आगाडिको भागमा सुन्निएको वा स–साना तर पीडारहित गिर्खा देखिन सक्छन्। तिनलाई थाइराइड नोडुल्स भनिन्छ।

५. बङ्गारा चलाउन गाह्रो हुने

टाउको तथा घा“टीको ट्युमर हु“दा त्यसले सम्बन्धित क्षेत्रका हड्डी, मांशपेशी वा स्नायुलाई प्रभावित पार्ने हु“दा बङ्गारा चलाउन वा मुख खोल्न कठिनाइ हुने गर्दछ। रोग लागेका धेरै मानिस केवल तीनवटा औंलाको चौडाइ जति मात्रै मुख खोल्न सक्दछन्। यदि त्यस्तो परिस्थिति आइपरेमा तुरुन्तै नाक, कान, घा“टी विशेषज्ञ/टाउको तथा घा“टीका शल्यचिकित्सकलाई भेट्नु उपयुक्त हुनेछ। त्यस्तो अवस्थालाई ट्रिसमस (trisus) भनिन्छ। चिकित्सकलाई भेटेपछि क्यान्सर भए÷नभएको निक्र्योल गर्न सकिन्छ। तर, बिरामीलाई क्यान्सर नभए पनि अन्य जटिल स्वास्थ्य समस्या भन्ने हुन सक्छन्।

६. निल्न गाह्रो हुने

टाउको तथा घा“टीको क्यान्सर भएका व्यक्तिमा खाना चपाउ“दा वा निल्दा पोलेको वा निल्न गाह्रो भएको महसुस हुन्छ। खाएको खाना घा“टीमै अड्किएको जस्तो भान हुन्छ र खाना सर्किने, खोकी लाग्ने वा खाना वा तरल पदार्थ श्वासनलीतिर गएको महसुस हुने गर्छ।

७. बोलीमा समस्या

टाउको तथा घा“टीको क्यान्सर रोग लागिसकेका व्यक्तिमा रोगका कारण तिनको स्वर फरक भएको पाइन्छ। स्वर या त पातलो या अस्वाभाविकरूपमा धोद्रे भएको पाउन सकिन्छ। मान्छेलाई रुघा लाग्दा हुने स्वर उत्पन्न हुने वा बिरामीले कुनै शब्द उच्चारण गर्न नसक्ने स्थिति आइपर्न सक्छ।

८. कान दुख्ने वा श्रवण शक्ति कम हुने

घा“टीको क्यान्सर भएका व्यक्तिमा कान दुख्नु भनेको सामान्य लक्षण हो। बिरामीले कान कराएको समेत महसुस गर्न सक्छ।

९. श्वास–प्रश्वासमा कठिनाइ

घा“टीको क्यान्सर भएका व्यक्तिमा श्वास–प्रश्वास कठिन हुन्छ। नाक बन्द भइरहने समस्या साइनस ९क्ष्लगक ऋबलअभच० वा टाउको तथा घा“टीको क्यान्सरको प्रचलित समस्या हो। केही व्यक्तिमा भने नाथ्री फुट्ने समस्या भइरहन्छ।

१०. गला बस्ने

घा“टी दुख्ने, स्वर सुक्ने र घा“टीमा निकै असजिलो हुने समस्या उपचारपश्चात् पनि ठीक नहुने अवस्था घा“टीको क्यान्सरको एकदमै सामान्य (प्रचलित) लक्षण हो।

११. मुख/घा“टीमा सेतो/रातो दाग देखिने

मुख तथा घा“टीमा असामान्य रंग वा प्रकृतिका दाग देखापरेमा त्यो क्यान्सर वा क्यान्सर रोग लाग्न थालेको सङ्केत हुन सक्छ। सेता दागलाई ‘ल्युकोप्लाकिया’ भनिन्छ भने राता दागलाई ‘इरिथ्रोप्लाकिया’ भनिन्छ। यी दाग क्यान्सर नभए तापनि तिनको उपचार नगरी त्यत्तिकै छाडेमा पछि गएर क्यान्सर पनि हुन सक्दछ। एक प्रकारको इचब ित्जचगकज भनिने ढुसीजन्य सङ्क्रमणका कारण पनि सेता/राता दाग देखा पर्न सक्छन्।

१२. तौल घट्नु

बिनाकारण शारीरिक तौल घट्नु पनि विभिन्न प्रकारका क्यान्सरका सामान्य लक्षण हुन्। टाउको तथा घा“टीका क्यान्सर भएका बिरामीलाई खाना खान पीडादायी हुने तथा खाना निल्न पनि गाह्रो हुने हु“दा स्वाभाविकरूपमा तौल घट्ने त भई नै हाल्छ।

टाउको तथा घा“टी क्यान्सरका अन्य लक्षण

ती लक्षणमा देहायबमोजिमका कुनै एक वा सबै पनि पर्न सक्छन्।
 ओठमा गिर्खा आउने वा ओठ सुन्निने,
 मुखमा असामान्य रक्तश्राव वा मुखार क्षेत्रमा कमजोरी महसुस हुने,
 बिनाकारण दा“त हल्लिने,
 पहिले अटाएको नक्कली दा“त नअटाउने।
 बङ्गारा चलाउन, मुख बाउन गाह्रो हुने,
 लगातार नाथ्री फुट्ने, नाक बन्द भइरहने, वा दीर्घरूपमा पिनास भइरहने जुन

उपचार गर्दा पनि ठीक हु“दैनन्,
 खाना चपाउन, निल्न गाह्रो हुने वा दा“त÷बङ्गारा वा जिब्रो चलाउन गाह्रो हुने,
 जिब्रो वा अन्य क्षेत्रमा लाटो भएको महसुस हुने,
 शरीरमा भएका कोठीको रंग र आकारमा परिवर्तन हुने वा छालामा निको नहुने प्रकृतिका घाउ खटिरा आइरहने (जुन छालाको क्यान्सरको लक्षण हुन सक्छ),

क्यान्सरका बिरामीको उपचार वास्तवमै विविध कारक जस्तै ट्युमरको वास्तविक ठाउ“, क्यान्सरको श्रेणी, बिरामीको उमेर तथा स्वास्थ्य स्थितिमा भर पर्दछ।

उपचारका विधिमा शल्यक्रिया, रेडियसन थेरापी, किमोथेरापी, टार्गेटेड थेरापी वा तीमध्ये धेरैको संयुक्त उपचार विधि पनि अपनाउन सकिन्छ।

ह्युमन पापिलोमा भाइरस सङ्क्रमित भएर oropharyngeal cancer  भएका बिरामीको उपचार ह्युमन पापिलोमा भाइरस सङ्क्रमण बिनाका ropharyngeal  िक्यान्सरको रोगीको भन्दा फरक हुने गर्छ।

हालैको अनुसन्धानले के देखाएको छ भने ह्युमन पापिलोमा भाइरस सङ्क्रमणका कारण oropharyngeal  क्यान्सर भएको बिरामीमा रोग निको पार्न सजिलो हुने र तिनको उपचार पनि कम तीव्रताका साथ गर्न सकिनेछ। यद्यपि, यस सम्बन्धमा थप प्रयोगशाला परीक्षण सुचारु नै छन्।

प्रतिक्रिया दिनुहोस्