‘मेरो अपहरण’काे विमोचन



काठमाडौं । साहित्यकार सरिता अर्यालद्वारा लिखित नियात्रा संस्मरण मेरो अपहरण शुक्रबार प्रज्ञाप्रतिष्ठानमा विमोचन भयो । डा. तारानाथ शर्मालगायतका व्यक्तिहरुको उपस्थितिमा ‘मेरो अपहरण’को विमोचन गरीएको हो ।

विमोचित यस पुस्तकमा पत्रकार अर्याल माओवादी द्वन्द्वकालमा कसरी अपहरणमा पर्नुभयो र कसरी बचेर फर्किनुभयो– नियात्रा शैलीमा वर्णन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्