सेञ्चुरी बैंकद्वारा सहयोग



काठमाडौं, (नेस) ।
सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल आ“खँ दान समाजलाई आवश्यक भौतिक सामग्री सहयोग गरेको छ ।

आ“खाँको नानीको कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आ“खा दान समाजलाई आ“खा स्वास्थ्यसम्बन्धी जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालनको लागि आवश्यक भौतिक सामग्री बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आ“खा दान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गर्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्