आईएईएका अध्यक्ष युकिया आमानोको निधन



भियना,(एजेन्सी) ।
विश्वव्यापि आणविक पहरेदार निकायका अध्यक्ष युकिया आमानोको ७२ वर्षको उमेरमा निधन भएको सोमवार अन्तर्राष्ट्रिय संचार निकायले जनाएको छ । उनले सन् २००९ देखि अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय ( आइएइए )को नेतृतव समहालेका थिए ।

कुन नखुलाइएको रोगको शिकार भएपछि उनले गत मार्चमा रााजिनामा दिएका थिए । आफ्नो कार्यकलको दौरान उनले इरानसंगको तनावपूर्ण आणविक स्थितीको सामना गर्नु परेको थियो ।

उनको स्थान कसले लिने हो भने यकिन भइसकेको छैन । गत साता देखि यसबारे छलफmल पनि शुरु भइसकिको छ । एक दशक अगाडि मोहमद एलवारादी पछि उनी आइएइएका अध्यक्ष बनेका हुन् ।

उनको तेश्रो कार्यकाल सन् २०२१ काे नोभेम्वरमा सकिन लागेको हो । गत सेप्टेम्वरमा उनी नाम नखुलाईको रोगको शिकार भएके खुलासा भए यता उनको स्वास्थ स्थिती दिन प्रतिदिन नाजुक हुँद ैगइरहेको थियो । महासचिव युकियो आमानाको निधन प्रति आइएइएले गहिरो समवेदना प्कट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्