भक्तजनको भीड



साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्छ ।


तस्वीरः नेस

 

प्रतिक्रिया दिनुहोस्