धादिङको थाप्रेकमा माइक्रो बस दुर्घटना



काठमाडाैं । धादिङको थाप्रेकमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

चितवनको खोलेसिमलबाट काठमाडौं तर्फ जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको मिनी बसले ठक्कर दिँदो माइक्रो नदीमा खसेको हो ।

घाइतेहरुलाइ उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्