नेकपाका ७७ जिल्लाकै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकियो, को–को भए ? (सूचीसहित)



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरकै जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जसहित छ महानगरको इन्चार्ज पनि तोकेको हो ।

काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ बनेका छन् ।

को कहाँ सूची हेर्नुहोस्ः

   

प्रतिक्रिया दिनुहोस्