विप्ल नेता माइला लामा प्रक्राउ



काठमाडौं ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता माइला लामा प्रक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई काठमाडौंको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ । 

लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ । 

लामा यसअघि संविधानसभाका उम्मेदवार समेत थिए । उनी चुनावमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्