सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा



 

काठमाडौं (नेस) ।

सिभिल बैंकले बाँकेको कोहलपुरमा शाखा संचालन गरेको छ ।सो शाखाको उद्घाट कोहलपुर नगरपालिकाकानगर प्रमुख लुटबहादुर रावतले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्