साउने श्रृंगार



पछिल्ला केही वर्षयता साउन महिनालाई प्रायः हिन्दु महिलाले हरित श्रृंगारका रुपमा उपयोग गर्दैआएका छन्, हिजोदेखि सूर्य मिथुनबाट कर्कट राशितिर लागेर सौन्दर्यका पुजारीहरुलाई अवसर प्रदान गरेका छन् ।

सुन्धारामा मेहन्दी लगाउने पसलले पनि अवसर पाएको छ । तस्वीरः अनिल आङदेम्बे ।

प्रतिक्रिया दिनुहोस्