कसले गर्दा भिडियोमा



जोन तुम्बापो र स्वस्तिका प्रधानद्वारा स्वरबद्व गीत कसले गर्दा सार्वजनिक भएको छ।

राम लावतीको शब्द, ताराप्रकाश लिम्बुको संगीत र निरज श्रेष्ठको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो। भूपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायांकन रहेको गीतको म्युजिक भिडियोमा अतिश जइरो, रूपा घिसिङलगायतले अभिनय गरको छन्।

दिवस गिरीको कोरियोग्राफी रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्