कांग्रेसले सदन अवरुद्ध गरेपछि बाढीपीडित चिल्लै



काठमाडौ । बाढी, पहिरोको क्षति तथा राहत, उद्धारबारे गृहमन्त्रीले आज सदनलाई जानकारी दिने कार्यक्रम भएपनि कांग्रेसले संघीय संसद अवरुद्ध गरेको कारण बैठक स्थगित भएको छ ।

संसद बैठक अव साउन आठ गतेसम्मका लागि स्थगित गरिएको हो । देशका विभिन्न भागमा आएको बाढिका कारणले जनधनको क्षति, मृत्यु हुनेहरुको परिवारमा सान्तोना एवंम बेपत्ता परिवारको खोजी कार्यको लागि सांसदहरुलाई समय दिइएका कारण संसद बैठक स्थगन गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्