वीरगञ्ज महानगरपालिका डुबानमाः फोटो फिचर



केहिदिनदेखि लगातार परेको वर्षाका कारण देशभर जोखिम बढेको छ । यस्तै पर्साको वीरगञ्ज महानगरपालिकासमेत डुबानमा परेको छ ।
तस्वीरमा हेर्नुहोस्ः

लतागारको बाढीका कारण वीरगन्ज महानगरपालिका डुबानमा परेपछि डुंगाबाट नगरको अवस्था बारे जानकारी दिँदै पर्साका प्रमुख जिल्ल अधिकारी नारायण प्रसाद भट्टराइ ।

पर्साको बिभिन्न ग्रामीण भेगमा डुबानबाट प्रभावित एक महिलालाई उद्दार गरिँदै ।

३.पर्साको बिभिन्न ग्रामीण भेगमा डुबानबाट प्रभावित भएपछि स्थानीयहरुको चौपायाको उद्धार गर्दै सुरक्षाकर्मी ।

 

प्रतिक्रिया दिनुहोस्