पुल नहुँदा जोखिम मोल्दै विद्यार्थी



विमल विष्ट ,डोटी । वर्खायाम शुरु भएसङ्गै धेरै ठाउँरुमा जोखिम बढ्दै गएको छ ।

यस्तै डोटीको जोरायल गाउँपालिकाका खोलामा पुल नहुँदा जोखिम मोल्दै विद्यार्थीहरु जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । डोटीको जोरायल गाउँपालिकामा खोला तर्नलाई पुल नहुँदा विद्यार्थीहरु कर्नासो नदीमा जोखिम मोलेर विद्यालय आवत जावत गर्ने गर्दछन् ।

वर्षादको समयमा पनि यहाँका विद्यार्थी लागयत अन्य स्थानियहरु पुल नहुँदा जोखिम मोलेरै आवत जावत गर्ने गर्दछन्

प्रतिक्रिया दिनुहोस्