‘लौ आयो प्रधानमन्त्री ओलीको पानी जहाज’



बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहको नाम बाट नामाकरण गरिएको अन्तर जिल्ला संग सडक संञ्जाल जोड्ने जयपृथ्बी राजमार्ग खाल्डैखाल्डोको राजमार्ग भएपछि,ब्याङ्गे शैलीमा स्थानीय बझाङ्गी बासीन्दा भन्दछन्, ‘सरकारको सपना पुरा भयो हामी बझाङ्गी जनता केपी ओली प्रधानमन्त्री ज्युको पानी जहजमा रमाएर यात्रा गरिरहेका छौ ।’

सम्बन्धीत सरोकारवाला निकायले ध्यान नदिदाँ स्थानीय बासि र अन्य जनमासलाई उक्त राजमार्गमा जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।
तस्बीर: ललित सिंह,  चैनपुर बझाङ्ग ।

 

प्रतिक्रिया दिनुहोस्