खुसीयाली



३ जीपीएका साथ बी प्लस ग्रेडमा एसईई परीक्षामा उत्तीर्ण भएको अवसरमा स्कुलका सहपाठी र अभिभावकका साथ खुसीयाली मनाउने क्रममा अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर।

नजिकका फिल्मकर्मी तथा साथीभाइका साथ नायिका नम्रता श्रेष्ठद्वारा ज्ञानेश्वरमा सञ्चालित एटिक बारमा आयोेजित कार्यक्रममा उनले अध्ययन गरेको त्रिवेणी पब्लिक स्कुलले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरेको थियो।

तस्वीर: विदुर गिरी

प्रतिक्रिया दिनुहोस्