कमल र राम पहिलो



ललितपुर, (नेस)
श्री वालकुमारी श्रृजना क्लबले आयोजना गरेको प्रथम डबल ब्याटमिन्टन प्रतियोगितामा कमल थापा र राम केसी पहिलो भएका छन् । त्यस्तै रामकृष्ण डंगोल र भीम थापाको जोडीले द्धितिय स्थान हासिल ग¥यो ।

तेस्रो स्थानमा चन्द्रश्याम डंगोल र उत्तम सत्याल तथा राम मादेन र मिलन गुरुङको जोडी रहेका छन् । शीर्ष तीन हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्