काठमाडौँमा ४.६ म्याग्निच्यूटको भूकम्प



न्युज अफ नेपाल, काठमाडौँ ।
उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिवार दिउँसो ४ बजेर १६ मिनेट जाँदा भूकम्प गएको हो । भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूटको पराकम्पन  गएकाे खानी तथा भूगर्भ विभागले जनाएको छ ।

यसबारे थप विवरण आउन वाँकी छ ।

प्रतिक्रिया दिनुहोस्