५ वर्षीया बालिकाको सामूहिक बलात्कार



एजेन्सी ।  भारतको  नयाँ दिल्लीमा १० र ११ वर्षीय दुई बालकले  ५ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका  छन ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पाइएको हो । सामूहिक बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर सुधार गृहमा राखिएको छ ।

घर नजिकैको पार्कमा खेलिरहेकी ती बालिकालाई छिमेककै दुई बालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्