सिटिजन्स बैंकको थहिटि स्थानान्तरण



सिटिजन्स बैंक इन्टरनेसनलले थहिटि शाखा कार्यालय हाल रहेको भवन अगाडिको शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईबाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्