ओसाका पहिलो चरणबाटै बाहिरिइन्



जापानकी नाओमी ओसाका वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ।

सोमबारदेखि लन्डनमा शुरु भएको प्रतियोगितामा उनी युलिना पुटिन्टसेभासँग ७–६ र ६–२ ले हारेकी हुन् । उनले यो वर्ष अस्टे«लियन ओपन जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्