सिभिल बैंकको शाखा दाङको लालमटियामा



 

सिभिल बैंकले दाङको लालमटियामा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्नुभयो । लालमटीया शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्