जात्रैजात्रा



काठमाडौं उपत्यका जात्राका लागि धनी छ । पशुपति क्षेत्रको जयबागेश्वरीमा मंगलबार मनाइयो त्रिशूल जात्रा । यो जात्रा प्रत्येक वर्ष भलभल अष्टमीका दिन मनाइन्छ। शुरूमा वत्सलेश्वरी मन्दिर र बज्रघरबाट एक–एक बालकलाई कुमारका रूपमा बेग्लाबेग्लै खटमा राखी जय बागेश्वरी पु¥याइएको थियो ।
तस्वीर ः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्