समता अस्पताल प्रकरणः स्थानीयले चक्काजाम गर्दा प्रहरीद्धारा लाठीचार्ज



काठमाडौँ ।
समता अस्पतालको घटनामा समलग्न लाई कारवाहीको माग गर्दै स्थानीयले धर्ना तथा चक्काजाम गरेका छन् । आईतबार काठमाडौँ गौशालामा प्रहरी कार्यालय अगाडि स्थानीयलाई रोक्न प्रहरीले सामन्य लठ्ठीचार्ज पनि गरेको थियो ।
तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्