आज मेघगर्जन सहित वर्षा हुने



काठमाडौं । आज (बिहीबार) दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।

त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्