गुठी विधेयकविरुद्ध बुधवार हुने शक्ति प्रदर्शन कार्यक्रमलाई टेवा पुर्याउन मशाल जुलूस



नेपाल समाचारपत्र, काठमाडौँ ।
गुठी विधेयकविरुद्ध बसन्तपुरमा बुधवार हुन लागेको शक्ति प्रदर्शन कार्यक्रमका लागि टेवा पुर्याउन मशाल जुलूस निकालिएको छ । मंगलबार साँझ राष्ट्रिय पहिचान संघर्ष समितिले क्षेत्रपाटीमा मशाल जुलूस निकालेको हो ।
तस्वीरः कृतन जोशी

प्रतिक्रिया दिनुहोस्