गुठी विधेयकविरुद्ध उपत्यकावासी पुनः प्रदर्शनमा उत्रिएःफाेटाे फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
गुठी विधेयकविरुद्ध उपत्यकावासी पुनः प्रदर्शनमा उत्रिएका छन् । काठमाडौँ उपत्यकावासीहरुले फेरि प्रदर्शन गर्दै गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्