सिभिल बैंकको शाखा थपिए



सिभिल बैंकले शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दूधेमा नया“ शाखा सञ्चालनमा ल्याएको छ ।

तीे शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले क्रमशः लाहान शाखा र दुधे शाखाको उद्घाटन गर्नुभयो ।

लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्