टीभीएसको मेला



नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै टीभीएस स्ट्याकर मेलामा आउनुहोस सुपर स्टार निखिल उप्रेती संग भेट्ने मौका पाउनुहोस् योजना अघि सारेको छ ।

विश्व विख्यात टीभीएस कम्पनीका मोटरसाइकल तथा स्कुटर नेपालमा पनि अत्याधिक रुचाइएका छन् । विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनमा उपलब्ध यी मोटरसाइकल तथा स्कुटर टीभीएसले नेपालभरिे ९० भन्दा बढी ठाउबाट थ्रिएस सर्भिससहित बिक्री वितरण गर्दै आइरहेको छ । विभिन्न सीसीका उत्पादनमा ५ वर्षको वारेन्टीको सेवा पनि दि“दै आएको छ ।

जगदम्बा मोटोर्स प्रा लि ले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको वीरगन्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा“ अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एन्ड सेन्टरको माध्यमबाट आफ्ना टीभीएस स्टुयाकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी शोरुम नजिकैको स्थानमा जेठ ३१ गतेबाट असार ३ गतेसम्म संचालनमा आउने भएको छ।

प्रतिक्रिया दिनुहोस्