लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माइतीघर मण्डलामा प्रदर्शनः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । आरक्षणको रक्षा तथा लोकसेवा आयोगले जालसाजीपूर्ण आह्वान गरेको विज्ञापन खारेज गरी निर्णय र विज्ञापन सच्याउनका लागि दवाव सिर्जना गर्न र गराउन प्रदर्शन गरिएको थियो ।

तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्