मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्धारा हातेसाङ्लो प्रर्दशनः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलन गरिरहेको पत्रकार महासंघले शनिवार हातेसाङ्लो प्रर्दशन भएको छ । प्रेसलाई कुन्ठित गर्ने गरी सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै महासंघ आन्दोलनमा उत्रिँदै आएको छ ।

तस्वीरः उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्