राजा वीरेन्द्रको सालिकमा माला चढाईयो (फोटोफिचर)



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुरको जावलाखेलमा राखिएको सोर्गिय राजा वीरेन्द्र शाहको सालिकमा फुलमाला अर्पण गरिएको छ । २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालिन राजा वीरेन्द्रको हत्या भएको थियो ।
फोटो उज्जोल डंगोल, ललितपुर ।

 

प्रतिक्रिया दिनुहोस्