गौतमवुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले गौतमवुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड रुपैँया बजेट विनियोजन गरेको छ । यस्तै पोखरा विमानस्थल निर्माणको लागि ८ अर्ब विनियोजन गरेको आगामी आर्थिक वर्ष २०७६ /०७७ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिडाले बताएका छन् ।

यस्तै सरकारले हवाइ क्षेत्रको विकासका लागि १५ अर्ब ८५ करोड विनियोजन।

प्रतिक्रिया दिनुहोस्