धरहरा पुनःनिर्माणका लागि १ अर्ब बजेट



काठमाडौँ ।
हाल निर्माण भईरहेको धरहरा निर्माणका लागि सरकारले १ अर्ब बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले धरहरा आउँदो २ वर्ष भित्रमा निर्माण समापन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्