रेलमार्ग निमार्णका लागि ७ अर्ब ७० करोड बजेट



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले नेपाल–भारत र नेपाल–चीन रेलमार्गको निर्माण २ वर्षभित्र सुरु गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष २०७६ २०७७ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । यसमा सरकारले रेलका लागि ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको बताएको छ । यस्तै सरकारले अधिकांश रेलमार्गको अध्ययन गरिने बताएको छ ।

यस्तै सरकारले उपत्यकाका सडकमा मेट्रो रेल र मोनो रेलका सञ्चालन गरिने बताएको छ । सरकाले यसका लगि ७ अर्ब विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्